Logo

सिजीले ल्यायो केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरण, खरिदमा २० प्रतिशत छुट पाईने

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका आधिकारिक वितरक, सिजी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले ईओएलले .केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट योजना ल्याएको छ । उक्त उपकरणले साग–सब्जी, फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ । केन्ट टेबल शीर्ष भेजिटेबल कीटाणुनाशक उपकरणलबाट तरकारी र फलफूलहरू उपभोगका लागि सुरक्षित बनाउन सहयोग पुर्याउँछ । यसमा रासायनिक…