Logo

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य आजपनि स्थिर

काठमाडौँ । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला एक सयले घटेको छ । महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार भने सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रति…