Logo

पछिल्लो समय भेटिएका संक्रमित सबै भारतबाट भित्रिएका, शनिबार थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा देखिएका सबैजसो कोरोना संक्रमित भारतबाट भित्रिएका छन् । केहिदिन अघिसम्म संक्रमित वृद्धिदरको आँकडा सामान्य भएपनि पछिल्लो समय भारतबाट आउनेको संख्यामा वृद्धि भएसँगै संक्रमितको संख्या पनि सोहीअनुसार बढेको छ । प्रतिदिन १ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि हुनुको पछाडी भारतबाट आएका नेपालीको ठुलो हात रहेको विज्ञहरुले बताउँदै आएका छन् । भारतीय…