Logo

नेपाल टेलिकमले कमायो ८ अर्ब ५५ करोड नाफा, भ्वाइस कलमा कमी आउँदा आम्दानीमा असर

काठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ५५ करोड नाफा कमाएको छ । टेलिकमको नाफा भने गएको वर्ष भन्दा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा र आम्दानी दुबै घटेको हो। प्रयोगकर्ता बढ्दै गएपनि कम्पनीको सेवा बिक्री तथा अन्य व्यापारिक शिर्षकबाट हुने आम्दानीमै गिरावट आएपछि त्यसको प्रभाव नाफामा पनि परेको हो । कम्पनीको आम्दानी २…