Logo

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा, शाखा संख्या २५९ पुग्यो

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाडौंको कपनमा, शाखा संख्या २५९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ५९ पुगेको छ ।

laxmi

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ शाखा सञ्जाल सहित २ सय ३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २ सय १८ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL