Logo

कोरोना भाइरससम्बन्धी गलत जानकारीका कारण ३ महिनामा कम्तीमा ८०० जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण यो वर्ष (सन् २०२०) को पहिलो तीन महिनामा कम्तीमा ८०० जनाको ज्यान गएको अनुसन्धानकर्ताले बताएका छन् । अमेरिकन जनर्ल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजेनमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण झण्डै ५८ सय मानिस अस्पताल भर्ना भएका थिए । ज्यान गुमाउने…