Logo

हवाई क्षेत्र नै संकटमा परेको भन्दै भदौ १६ देखि हवाई सेवा सुरु नगरिए आन्दोलन गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

काठमाडौं । सरकारले आगामी भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्‍चालन नगरे आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् । सरकारले भदौ १ देखि नै नियमित हवाई सेवा सञ्‍चालन गर्ने निर्णय गरेको थियो । तर, देशभर कोरोना संक्रमणको संख्या बढ्दै गएपछि पुनः भदौ १५ सम्मका लागि हवाई सेवामा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धको समय बढाइएपछि…