Logo

समाज लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाडौं । बिओके क्यापिटललाई समाज लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले आइतबार क्यापिटललाई रजिष्ट्रार को रुपमा नियुक्त गरेको हो । अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही बिओके क्यापिटलले गर्ने भएको छ । यस अघि कम्पनीले सर्वसाधारणलाई…