Logo

समाज लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

समाज लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त



काठमाडौं । बिओके क्यापिटललाई समाज लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले आइतबार क्यापिटललाई रजिष्ट्रार को रुपमा नियुक्त गरेको हो ।

laxmi

अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही बिओके क्यापिटलले गर्ने भएको छ ।

यस अघि कम्पनीले सर्वसाधारणलाई आईपिओ जारी गरेको थियो भने हालसम्ममा पनि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL