Logo

प्रतितोला ५ सय रुपैयाँले बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, ९१ हजार ७०० मा कारोबार हुँदै

काठमाडौं । नेपालमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेपछि सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ५०० रुपैयाँले बढेको हो। यस्तै, महासंघले…