काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पूरै विश्व नै प्रभावित बनेको छ । संक्रमणबाट बच्नका लागि मास्क लगाउनु अनि भौतिक दूरी कायम गर्नु अत्यावश्यक मानिन्छ। धेरैतिर मास्क लगाउनुपर्ने नियम अनिवार्य गर्दै कडाइका साथ निगरानी गर्ने गरिएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने भारत दोस्रो बढी प्रभावित मुलुक बनेको छ…