काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय बढिरहेको हिंसात्मक घटनाक्रमप्रति ध्यानाकर्षण गरेको छ । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई अज्ञात समुहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएको हो । यसैक्रममा मंगलवार राती करिब सवा १० बजे रोल्पा प्युठान जोड्ने घोडाखोलाको पुल…