Logo

सुरु भयो एफएनसीसीआईको ५४ औं साधारणसभा, प्रम ओलीले गरे उद्घाटन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५४ औं साधारणसभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर उद्घाटन गरेका हुन् । आज साधारणसभा सुरु भएपनि महासंघको बन्दसत्र भने भोली हुने महासंघ स्रोतले जनाएको छ । स्रोतका अनुसार बन्दसत्र पनि भिडियो कन्फ्रेन्समार्फत हुने बताईएको छ । बन्दसत्र सकिएपछि १३ गते नयाँ…