Logo

नेपालमा कोरोना : मंगलबार थपिए १७९० कोरोना संक्रमित, २७५१ जना डिस्चार्ज, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २७ सय ५१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४ हजार ८ सय ५८ जना कोरोना संक्रमित…