काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी एक किशोरी परेकी छिन् । विश्वका १०० प्रभावशाली महिलाहरूको सूचीमा म्याग्दीको मंगला गाउँकी १८ वर्षीया सपना रोकामगर परेकी हुन् । समाज परिवर्तनका लागि उदाहरणीय काम गरेकी उनी बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रभावशाली महिलाहरूमा परेकी हुन् । बीबीसीले हरेक…