Logo

गरिमा विकास बैंकको स्मार्ट टेलर सेवा सार्वजनिक, क्युआर कोडको प्रयोग गरी पैसा झिक्न मिल्ने

काठमाडौं । गरिमा विकास बैंकले क्युआर कोडमार्फत पैसा झिक्न मिल्ने सुविधा (स्मार्ट टेलर) सार्वजनिक गरेको छ । बैंकले आफ्नो डिजिटल बैकिङलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङमार्फत शाखामा उपलब्ध क्युआरलाई स्क्यान गरि पैसा झिक्न मिल्ने सुविधा सार्वजनिक गरेको हो । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण…