Logo

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार आजदेखि शुरु (सूचनासहित)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको एकीकृत कारोबार आजबाट सुरु भएको छ । असोज २८ गते सम्पन्न दुवै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पौष ३ गते स्वीकृती प्रदान गरिसकेको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन…