काठमाडौं । चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ । संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा गत वर्ष १६३ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी आएको हो । सन् २०१९ मा अमेरिकाले २५१ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको थियो भने चीनमा १४० अर्ब डलरमात्र आएको थियो । गत…