Logo

कुवेतको लुलु एक्सचेन्जबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा सञ्चालनमा, यसरी पठाउन सकिन्छ नेपाल रकम

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।  लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालमा…