Logo

एनसेलले ल्यायो मनसुन धमाका अफर : अनलिमिटेड डेटा, आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याकहरु उपलब्ध

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबार (जेठ १९) बाट संचालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन…