Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सामजिक उत्तरदायित्व, किशोरी प्रोजेक्टलाई दियो ३० लाख रुपैयाँ

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका सीइओ निकेश बलामीलाई हस्तान्तरण गरेकी थिइन् । रकम हस्तान्तरण गर्दै सिंहले विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग…