काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको छ । नेपालभरि आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने गरी उक्त सेवा सुरुवात गरिएको हो । उक्त सेवा प्रयोग गरी बैंकका ग्राहकहरुले बैंक…