काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले चाहेर पनि पेट्रोलियम पदार्थको आयात घटाउन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा बोल्दै उनले सरकारको यस्तो नीतिले पेट्रोलियम पदार्थको आयात नरोकिने र नघट्ने बताएका हुन् । पछिल्लो समय सरकारले कैयौं योजना थपेको भएपनि कुनै पनि योजना सफल नहुने…