Logo

पं.नवराज शारदा स्मृति समाजले स्थापना गर्यो १० लाख बराबरको अक्षयकोष, सामाजिक कार्यमा सघाउ पुग्ने

काठमाडौं । पं.नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पं.नवराज पौडेलको जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको हो । आफ्ना अभिभावकको योगदानलाई मनन् गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्य साथ उक्त समाज स्थापना गरिएको हो । अध्यक्ष…