Logo

धमाधम सम्बन्धबिच्छेद गर्दै खर्बपतिहरु, गुगलका ब्रिनपछि मिडिया मुगल मर्डोकले पनि गरे सम्बन्धविच्छेदको निर्णय

काठमाडौं । विश्वका सबैभन्दा धनीको सूचीमा रहेकाहरुले पछिल्लो समय धमाधम सम्बन्धविच्छेद गरिरहेका छन् । गुगलका सह–संस्थापक सर्गेई ब्रिनले हालै आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । विगत ४ वर्षमा सम्बन्धविच्छेद गर्ने निर्णय गर्ने उनी तेस्रो अर्बपति हुन् । यसैबीच मिडिया मोगल रुपर्ट मर्डोकले पनि मोडल अभिनेत्री जेरी हलसँग अलग हुने निर्णय गरेका छन् ।…