काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उछाल आएको छ । करिव ३ महिनादेखि अपवादबाहेक लगातार ओरालो लागिरहेको सेयर बजारमा आईतबार भने ९४.९२ अंक सहित हरियाली छाएको हो । लामो समयदेखि घट्न सुरु गरेको बजार वियरिस ट्रेन्टमा गएको थियो । तर पछिल्लो समयको घटाईले नेप्से क्रयास नै हुने संकेत गरेको लगानीकर्ताहरुले बताएका थिए ।…