काठमाडौं । बीमा समितिले विभिन्न २२ बीमा कम्पनीलाई कारबाही गरेको छ । समितिले बिहीबार एक सूचना जारी गर्दै समयमै लेखापरीक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी २२ कम्पनीलाई कारवाही स्वरुप जरिवाना तोकेको हो । यसअघि समितिको निर्देशन बमोजिम समयमै लेखापरिक्षण नबुझाएको भन्दै उक्त कम्पनीहरुलाई १० हजारका दरले जरिवाना तोकसकेको थियो । सोही कम्पनीमध्ये कसैले पुनः…