Logo

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोडको, ४९ प्रतिशत खर्च पूर्वाधारमा

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोडको, ४९ प्रतिशत खर्च पूर्वाधारमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजा रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार नगरसभामा उपमेयर सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

laxmi

उनले महानगरपालिकाले कार्यालय खर्चका लागि मात्रै कुल बजेटको २० प्रतिशत अर्थात ४ अर्ब ६८ करोड रुपैयाँ छुट्याएको बताईन् । उनका अुनसार महानगरले पूर्वाधार विकासका लागि ४९.५७ प्रतिशत अर्थात ११ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै महानगरपालिकाले आर्थिक विकास क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL