Logo

नागरिक लगानी कोषले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष ०७७र७८ को लाभांश घोषणा गरेको छ । असार ११ गते शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू।…