Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ देखि एकीकृत कारोबार शुरु गर्दै, यसरी टुंगियो मर्जर प्रक्रिया

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जरपश्चात बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउनदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । दुवै इन्स्योरेन्सले मंगलबार एक सूचना जारी गर्दै साउन १ देखि एकीकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएका हुन् । आषाढ २ गते सम्पन्न दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले एक आपसमा…