Logo

विश्व बजारमा घटेको पेट्रोलियमको मूल्य बढाएर बेच्दा पनि किन निगम अर्बौ घाटामा ?

काठमाडौं । पछिल्लो ४ महिनामा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल २० डलरले घटेको छ । तर, नेपालमा भने सोही अवधिमा पेट्रोेलियम पदार्थको मूल्य करिव ३० प्रतिशतसम्मले बढिसकेको छ । यसरी विश्वबजारमा मूल्य घटेको पेट्रोलियम पदार्थ नेपालमा मूल्य बढाएरै बेच्दा पनि नेपाल आयल निगम लगातार घाटामा रहेको सुन्दा जो कोहीलाई पनि अच्चम्म लाग्छ । नेपाल…