Logo

अर्थतन्त्रमा बागमती प्रदेशको योगदान ३६.५२ प्रतिशत पुग्ने अनुमान, कर्णालीको अवस्था नाजुक

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा धेरै योगदान बागमती प्रदेशले गरेको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार बागमती प्रदेशको योगदान ३६.५२ प्रतिशत पुगेको छ। त्यसपछि कोशी प्रदेशको योगदान १५.९० प्रतिशत, लुम्बिनी प्रदेशको १४.२३ प्रतिशत, मधेश प्रदेशको १३.१६ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत,…