Logo

भियतनामले ट्रम्प परिवारलाई दियो २० हजार करोडको जग्गा उपहार, इन्डोनेसियापनि उपहार दिने लाइनमा

काठमाडौं । डोनाल्ड ट्रम्प पुनः अमेरिकाको सत्तामा फर्किएपछि उनको परिवारको व्यापारिक गतिविधिमा नयाँ नयाँ घटना घटिरहेका छन । भियतनाम र इन्डोनेसिया जस्ता एसियाली देशहरू अहिले ट्रम्प परिवारलाई अर्बौं डलरका परियोजनाहरू दिएर अमेरिकासँग सम्बन्ध सुधार्ने दौडमा लागेका छन् । अचम्मको कुरा के छ भने धेरै देशले कानुनी प्रक्रियालाई बेवास्ता गर्दै यस्ता सम्झौतामा कानुनी सहुलियत दिइरहेका छन्…