काठमाडौं । सिद्धार्थ राजमार्गको बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको घोषणा गरेका हुन्। १ किलोमिटर ८९ मिटर लम्बाइको यो सुरुङमार्ग दक्षिण र पूर्वतर्फबाट खनेर पूर्ण गरिएको हो। सडक विभागले २०७८ जेठ ९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई ठेक्का…