काठमाडौं । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सरकारले सबै प्रकारका सामाजिक भत्ताहरूलाई एकीकृत गर्ने र समन्यायिक ढंगले वितरण गर्ने बताए । सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने…