काठमाडौं । सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन छुट्याएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा आव २०८२–८३ को बजे प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।
यस्तै औद्योगिक क्षेत्रमा भाडा कटौती गरिने उनले बताए । यसैगरी आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिएको छ ।