Logo

सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट फेब्रुअरीमा हुने !

काठमाडौं । लगानीको मन्त्र बताउने प्रसिद्ध पुस्तक रिच ड्याड पुअर ड्याडका लेखक रोबर्ट कियोसाकीले सेयर बजारको बारेमा डरलाग्दो भविष्यवाणी गरेका छन् । सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो गिरावट सन २०२५ फेब्रुअरीमा देखिने उनको भनाइ छ । उनका अनुसार यो प्रत्याशित घटनाले परम्परागत लगानी बजारमा हलचल ल्याउनेछ । तर निर्णय लिन ढिलाइ नगर्ने र तत्काल कदम…