Logo

रसायनिक मल आयात गर्न २८ अर्ब विनियोजन

रसायनिक मल आयात गर्न २८ अर्ब विनियोजन



काठमाडौं । सरकारले रसायनिक मल खरिद गर्नका लागि ८ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् । उनले मलको आपूर्ति ६ लाख टन पुर्‍याउने र मलको कारखाना स्थापनाको तयारी गरिनेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्