Logo

निरन्तर ओरालो यात्रापछि मंगलबार नेप्सेमा सुधार, बढ्न सकेन कारोबार रकम

काठमाडौं । लामो समयको निरन्तर ओरालो यात्रा पछि मंगलबार नेप्से परिसुचकमा सुधार आएको छ । मंगलबार बजार खुलेदेखिनै बढ्न सुरु गरेको नेप्से परिसुचक अन्तमा २१.३० अंकले बढ्न पुगेको छ । बढ्दो बजारमा सबै उपसमुहका परिसुचकहरु हरिया भएका छन् । जसमा सबैभन्दा बढी फाइनान्स समुहको परिसुचक २.१३ प्रतिशतले उकालो लागेको छ भने उत्पादनमुलक समुहको परिसुचक १.८७…