Logo

बाल दिवसमा नबिल बैंकले सार्वजनिक गर्यो एपमा आधारित ‘नबिल जेन अल्फा’ योजना, यस्ता छन् विशेषता

काठमाडौं । बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ योजना ल्याएको छ । योजनाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले गरे । कार्यक्रममा नबिल जेन अल्फाका ब्राण्ड एम्बेस्डर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल पनि उपस्थित थिए । जेन अल्फा १८ वर्षभन्दा कम उमेरका बालबालिका…