काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज बिहान बिक्री प्रबन्धक सनराइज क्यापिटलले आफ्नै कार्यालयमा सेयर बाँडफाँट गरेको हो। आईपीओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५…