Logo

एनआईसी एशियाले सुरु गर्याे भिसा डाइरेक्ट सेवा, अब १०० बढी देशबाट सिधै भिसा कार्डमा पैसा आउने

काठमाडौं । एनआईसी एशिया बैंकले भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्टमार्फत नै पैसा पठाउन मिल्नेगरी उक्त सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरुले तुरुन्तै आफ्नो…