काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घट्दै प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला हिजोको तुलनामा ५ रुपैयाँले बढेको छ । आज चाँदी…