Logo

शुक्रबारदेखि नेपाल टेलिकमले निशुल्क ई-सिम वितरण गर्दै, यसरी दिन सकिनेछ आवेदन

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि ई सिम वितरण गर्ने भएको छ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने कम्पनीले जानकारी दिएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क…