Logo

म प्रधानमन्त्रीको सूचीमा नाम लेखाउन मात्रै आएको होईन , नयाँ सोच र अठोटका साथ आएको छु : प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् । आफ्ना विभिन्न घोषणहरु प्रस्तुत गर्दै उनले विश्वासको मत मागेको प्रस्ताव पेश गरेका हुन् । विश्वासको मत माग्ने क्रममा बोल्दै उनले अब संसदमा केहि नयाँ गरौं भन्ने अठोटका साथ आएकाले सबैलाई साथ दिन आग्रह गरेका छन् । ‘हामी जनताको आशाको पर्याय बनेर आएका…