काठमाडौं । चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभूषण संघ (नेग्जा) ले यही पुस २८ गतेदेखि माघ १ गतेसम्म होटल याक एण्ड यति दरबारमार्गमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना गर्न लागेको हो । पुस २८ गते साँझ ६ बजे देखि ज्वेलरी फेशन शो आयोजना गरिने…