Logo

सुनको मूल्य ओरालो बाटोमा, यस्तो छ आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । बुधबार प्रिितलो ९०० रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ११ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी…