काठमाडौं । सरकारले बजेटमार्फत चालू आर्थिक वर्षका लागि मुद्रा स्फिती ६.५ प्रतिशतभन्दा तल राख्ने लक्ष्य पहिलो महिनामै असफल भएको छ । सरकार तथा नेपाल राष्ट्र बैंकले बजेट र मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षको मुद्रास्फिती उक्त विन्दुमा राख्ने लक्ष्य लिएकोमा साउन महिनामै वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशतमा पुगेको छ । तर अघिल्लो वर्षको सोही महिनामा…