Logo

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट, प्रोमो कोड प्रयोग गरि छुट पनि प्राप्त गर्न सकिने

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पेले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो । यसका साथै, आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल…