काठमाडौं । आधादर्जन भन्दा बढी वाणिज्य बैंकहरुले असोज महिनाका लागि मुद्दती निक्षेको व्याज बढाएका छन् । अर्थ मन्त्रालयले अहिलेको अवस्थामा व्याजदर बढाउन नहुने भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारीअ अधिकृतहरुसँग छलफल गरी त्यसलाई रोक्न स्थानीय तहमा जाने रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेपनि बैंकहरुले भने उल्टै व्याज बढाएका हुन् । वाणिज्य बैंकहरुले सूचना…